• रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक सम्पन्न
    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक सम्पन्न

    मिति २०८३ असोज १८ गते काठमाडौं महानगरपालिका–८, गुह्येश्वरीस्थित गुह्येश्वरी क्याटरिङमा मेरो अध्यक्षतामा राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं जिल्ला समितिको पूर्ण बैठक सम्पन्न भयो। बैठकमा जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू, नगर सभापतिहरू, क्षेत्रीय संयोजकहरू तथा घन्टी मित्रहरूको उल्लेखनीय सहभागिता रह्यो। यस अवसरमा पार्टीको संगठनात्मक गतिविधि, आगामी कार्यदिशा, स्थानीय तथा प्रदेश तहको निर्वाचन तयारी, साथै विभिन्न तहबीचको समन्वय…

    थप पढ्नुहोस्…

  • संविधान दिवसमा रक्तदान तथा ज्येष्ठ नागरिकलाई औषधि वितरण
    संविधान दिवसमा रक्तदान तथा ज्येष्ठ नागरिकलाई औषधि वितरण

    संविधान दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी बुढानीलकण्ठ नगरपालिका–१० वडा समितिको आयोजनामा बुढानिलकण्ठ वडा नं. १०, वालुवाखानी चाेकमा रक्तदान तथा ज्येष्ठ नागरिक औषधि वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।कार्यक्रममा ४० जना रक्तदाताले रक्तदान गर्दै मानवीय सेवामा योगदान पुर्‍याएका छन् भने ६० भन्दा बढी ज्येष्ठ नागरिकलाई आवश्यक औषधि वितरण गरिएको छ। कार्यक्रममा स्थानीय नागरिक, ज्येष्ठ नागरिक,…

    थप पढ्नुहोस्…

  • स्वास्थ्य मन्त्रालयका प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण
    स्वास्थ्य मन्त्रालयका प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    समुदायस्तरमा स्वास्थ्य सेवा विस्तार र अस्पताल सञ्चालनका चुनौतीबारे छलफलकाठमाडौं, असोज ३ । स्वास्थ्य मन्त्रालयका प्रमुख विज्ञ सल्लाहकार डा. मनोहरलाल प्रधानले सामुदायिक स्वास्थ्य सेवा परिषद्, डल्लु आवास, स्वयम्भूको आज निरीक्षण भ्रमण गर्नुभएको छ। समुदायमा आधारित स्वास्थ्य सेवाको अवस्था, परिषद्बाट सञ्चालन हुँदै आएका विभिन्न स्वास्थ्य कार्यक्रम तथा अस्पतालका सेवा प्रवाहबारे जानकारी लिन उहाँले परिषद्को निरीक्षण भ्रमण गर्नुभएको…

    थप पढ्नुहोस्…

  • रौतहटमा काठमाडौं जिल्ला सभापतिको रास्वपा कार्यकर्तासँग भेटघाट
    रौतहटमा काठमाडौं जिल्ला सभापतिको रास्वपा कार्यकर्तासँग भेटघाट

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला सभापति राजा शाक्यले रौतहटमा पार्टीका स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट तथा छलफल गरेका छन्। छोटो समयको रौतहट बसाइका क्रममा शाक्यले जिल्लाको समग्र अवस्था, स्थानीय समस्या तथा आगामी दिनमा पार्टीलाई थप सबल, सशक्त र व्यवस्थित रूपमा अघि बढाउने विषयमा रास्वपाका साथीहरूसँग विचार–विमर्श गरेका हुन्। छलफलमा रौतहटका जिल्ला, क्षेत्र, पालिका तथा…

    थप पढ्नुहोस्…

  • RSP Kathmandu lights lamps at Boudhanath in memory of flood victims
    रास्वपा काठमाडौंद्वारा बाढी पीडितको सम्झनामा बौद्धनाथमा दीप प्रज्ज्वलन

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं समितिद्वारा रसुवा–भोटेकोशी बाढी पीडितको सम्झनामा बौद्धनाथमा दीप प्रज्ज्वलन...

    थप पढ्नुहोस्…