-

रास्वपा काठमाडौंद्वारा बाढी पीडितको सम्झनामा बौद्धनाथमा दीप प्रज्ज्वलन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं समितिद्वारा रसुवा–भोटेकोशी बाढी पीडितको सम्झनामा बौद्धनाथमा दीप प्रज्ज्वलन काठमाडौं । रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा ज्यान गुमाएका नागरिकको सम्झनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं जिल्ला समितिले बौद्धनाथ परिसरमा दीप प्रज्ज्वलन गरेको छ। बाढी तथा विपद्मा परी दिवंगत भएकाहरूको आत्माको चीरशान्ति र सुगतिको कामना गर्दै आयोजित कार्यक्रममा सहभागीहरूले श्रद्धाञ्जली अर्पण गरेका…

